शनिबार घुमघाममा निस्किदै हुनुुहुन्छ ? आजको मौसम पूर्वानुमानबारे थाहा पाउनुहोस्
bishowkhabar.com · Sat Aug 08 00:58:20 GMT 2026

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जानकारी दिएको छ ।
हाल कोशी, मधेश र बागमती प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लागेको छ, तराई भू–भागमा आंशिक बादलदेखि मौसम मूख्यतया सफा रहेको छ । बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षा तथा कोशी, मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा पनि हल्का वर्षा भइरहेको छ ।
Read full story at source (bishowkhabar.com)