आज केही स्थानमा भारी वर्षाको सम्भावना
nepalviews.com · Sat Aug 08 01:03:53 GMT 2026

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
हाल कोशी, मधेश र बागमती प्रदेशलगायत बाँकी हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ, तराई भूभागमा आंशिक बादलदेखि मौसम मूख्यतया सफा रहेको छ । बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन सहित हल्का वर्षा तथा कोशी, मधेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा पनि हल्का वर्षा भइरहेको छ ।
Read full story at source (nepalviews.com)