बेवारिसे शव व्यवस्थापन गरिँदै, तस्बिरहरू
ratopati.com · Mon Aug 31 13:28:19 GMT 2026

काठमाडाैँ। चितवनको देवघाट क्षेत्रस्थित जंगलमा रसुवा बाढीका बेवारिसे शव व्यवस्थापन गरिएकाे छ।
सोमबार एकैदिन ८१ वटा शव जमिनमुनि व्यवस्थापन गरिएको हाे।
Read full story at source (ratopati.com)