पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा भारी वर्षाको सम्भावना
newsofnepal.com · Sat Aug 08 01:10:50 GMT 2026

काठमाडौँ ।
देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज अधिकांश क्षेत्रमा बदलीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
Read full story at source (newsofnepal.com)