बीवाईडी साइमेक्सद्वारा बाढी तथा विपद् प्रभावितको सहयोगार्थ ७ करोड हस्तान्तरण
ekantipur.com · Mon Aug 31 13:22:12 GMT 2026

बीवाईडी साइमेक्सद्वारा बाढी तथा विपद् प्रभावितको सहयोगार्थ ७ करोड हस्तान्तरण
बीवाईडीको आधिकारीक वितरक साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले सोमबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेकी हुन् ।
Read full story at source (ekantipur.com)