साउदी, पाकिस्तान र टर्कीबीच रक्षा सम्झौता- एउटामा आक्रमण भए सबैको मानिने
lokaantar.com

मध्यपूर्वमा बढ्दो सैन्य तनाव र द्वन्द्वबीच साउदी अरेबिया, पाकिस्तान र टर्कीले ऐतिहासिक रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन्। शुक्रबार तीन देशबीच 'मक्का संयुक्त रक्षा सम्झौता' भएको हो । यसले मध्यपूर्वको भूराजनीतिक शक्ति सन्तुलनमा ठूलो फेरबदल ल्याउन सक्ने विश्लेषकहरूले बताएका छन् ।
तीन देशले सामूहिक सुरक्षालाई थप मजबुत बनाउने तथा क्षेत्र र बाहिर पनि शान्ति, सुरक्षा र स्थायित्व कायम गर्ने साझा प्रतिबद्धता व्यक्त गरेका छन्।
Read full story at source (lokaantar.com)