सातापछि जीवितै भेटिएका आरोही दावा काठमाडौं ल्याइए
khabarhub.com · Thu Jun 04 07:13:19 GMT 2026

काठमाडौं – सगरमाथा आधार शिविर क्षेत्रमा एक सातादेखि हराइरहेका पर्यटन श्रमिक दावा शेर्पा (हिलारी) जीवितै भेटिएपछि हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको छ ।
Read full story at source (khabarhub.com)