अन्योलको भुमरीमा नेपाली खेलकुद, छैन कुनै उपलब्धि
onlinekhabar.com · Sat Aug 08 15:37:45 GMT 2026
२३ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले निलम्बन गरेको ४५ दिन बित्यो । तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले २५ जुनमा एन्फामाथि प्रतिबन्ध लगाएको थियो ।
एन्फा प्रतिबन्धका कारण नेपाली फुटबल गतिविधि अहिले शून्यप्रायः छ । नेपालले साफदेखि यू–२० एसियन कप छनोटसमेत गुमाउने अवस्था आएको छ ।
Read full story at source (onlinekhabar.com)