बर्दियामा बेवारिसे पेस्तोल फेला पर्यो
nepalpress.com · Sat Aug 08 01:34:09 GMT 2026

बर्दिया । बढैयाताल गाउँपालिकाको कर्णालीपुर जाने बाटोमा प्रहरीले बेवारिसे कटुवा पेस्तोल फेला पारेको छ ।
जिल्ला प्रहरी कार्यालयले जनाएअनुसार प्रहरी चौकी कालिकाको टोलीले पेस्तोल फेला पारेको हो ।
Read full story at source (nepalpress.com)