तीन प्रज्ञाको पदाधिकारीमा दुई प्रदेश उपेक्षितः कर्णालीबाट एक जना, सुदूरपश्चिम शून्य
nepalpress.com · Sat Aug 08 01:41:22 GMT 2026

धनगढी । सरकारले तीनवटै प्रज्ञा प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्त गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिसका आधारमा प्रधानमन्त्री बालेन शाहले साउन २० गते नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारी नियुक्त गरेका हुन्।
Read full story at source (nepalpress.com)