म्यानचेस्टर सिटीले रोड्रीका लागि बार्सिलोनाको ३८.५ मिलियन पाउन्ड प्रस्ताव अस्वीकार गर्यो
ratopati.com · Sat Aug 08 01:49:35 GMT 2026
बार्सिलोना । म्यानचेस्टर सिटीले स्पेनिस मिडफिल्डर रोड्रीका लागि एफसि बार्सिलोनाले गरेको ३८.५ मिलियन पाउन्डको प्रारम्भिक प्रस्ताव अस्वीकार गरेको छ।
३० वर्षीय रोड्रीको सिटीसँगको सम्झौता अब अन्तिम वर्षमा प्रवेश गरेको छ। नयाँ सम्झौतामा सहमति नभएकाले क्लब उनलाई बेच्न तयार देखिए पनि कम्तीमा ६० मिलियन पाउन्ड माग्ने बताइएको छ।
Read full story at source (ratopati.com)