कपिलवस्तुका पूर्वमेयर किरण सिंह सम्पर्कबिहीन, जंगलमा भेटियो मोटरसाइकल
kendrabindu.com · Sat Aug 08 01:45:47 GMT 2026

रूपन्देही । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह शुक्रबार बिहानदेखि सम्पर्कबिहीन भएका छन् । उनी चढ्ने मोटरसाइकल जंगलमा भेटिए पनि उनी भेटिएका छैनन् ।
सम्पर्कविहीन भएका पूर्वमेयर सिंहलाई हिजो रातिसम्म खोजेको प्रहरी, स्थानीय र आफन्तले आज बिहानदेखि फेरि खोजी जारी राखेका छन् ।
Read full story at source (kendrabindu.com)