पश्चिम तराईमा मानव–वन्यजन्तु द्वन्द्व
annapurnapost.com · Sat Aug 08 01:45:28 GMT 2026

मुलुकमा बाघको संख्या बढ्यो। हात्तीका जैविक मार्ग मासिए। वन्यजन्तु मानवबस्ती पस्न थाले। त्यसैकारण, सुदूरपश्चिमको तराई क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गएको छ। हात्ती र बाघको आक्रमणबाट बर्सेनि नागरिकले अनाहकमा ज्यान गुमाइरहेका छन्।
धनगढी :
Read full story at source (annapurnapost.com)