नेपालका सडकमा विद्युतीय सवारी कति सुरक्षित ?
ekantipur.com · Sat Aug 08 01:05:48 GMT 2026

नेपालका सडकमा विद्युतीय सवारी कति सुरक्षित ?
नेपालको सडक पूर्वाधार विद्युतीय सवारीका लागि मात्र नभई पेट्रोलबाट चल्ने सवारीका लागि पनि उपयुक्त नभएको थापाथली इन्जिनियरिङ क्याम्पसको अटोमोबाइल तथा मेकानिकल इन्जिनियर विभागका प्रशिक्षक लक्ष्मण पलिखेलको भनाइ छ
Read full story at source (ekantipur.com)