बच्चाले हरेक कुरा मान्छ ? थाहा छ यो बानीका साइड इफेक्टहरू ?
ratopati.com · Sat Aug 08 01:59:35 GMT 2026

काठमाडौँ । बोल्ने बित्तिकै त्यो काम वा कुरा पूरा गर्ने बच्चालाई हामी प्रायः रामो संस्कार भएको बच्चा भनेर सोच्छौँ । तर जहिले पनि ‘हुन्छ’ भन्ने यो बानी उनीहरूको मानसिक विकासको लागि खतरनाक साबित हुन सक्छ ।
चाहिने भन्दा धेरै आज्ञाको पालनाले बच्चाहरूले खुलेर आफ्नो विचार व्यक्त गर्ने क्षमता गुमाउन सक्छन् । तिनीहरू आफ्नै निर्णय लिन हिचकिचाउँछन् र ‘हुन्न’ भन्न सक्दैनन् ।
Read full story at source (ratopati.com)