बाढी पीडित भन्छन्- राहत पाएनौं, सरकारको दाबी-ट्रक र हेलिमा गइसक्यो
onlinekhabar.com · Mon Aug 31 13:28:08 GMT 2026

१५ भदौ, काठमाडौं । रसुवास्थित गोसाईंकुण्ड नगरपालिका-३ की पेम्बा ल्हामु तामाङले बाढी गएको पाँच दिन बितिसक्दा पनि राहत पाएकी छैनन् ।
घरमा भएका खाने कुराहरू सकिन थालेपछि उनको बेचैनी त बढेको छ नै, भोकमरीले आफू नै नरहनेसम्मको पीरले दिनदिनै बिरामी पनि हुन थालेकी छिन् ।
Read full story at source (onlinekhabar.com)