श्रमिकको मुद्दा उठाएर श्रमिक बठाउनै बन्द, वैदेशिक रोजगार व्यवसायीहरू किन आन्दोलित ?
bishowkhabar.com · Sat Aug 08 02:03:01 GMT 2026

काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग सम्बोधन नभएसम्म वैदेशिक रोजगारीमा श्रमिक पठाउने कार्य बन्द गर्ने घोषणा गरेका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरी वैदेशिक रोजगार क्षेत्रका नीतिगत तथा व्यावहारिक समस्या समाधानका लागि १५ बुँदे माग अघि सारेको हो ।
Read full story at source (bishowkhabar.com)