विश्वभरका नेपालीलाई जोड्ने उद्देश्यसहित नयाँ सामाजिक सञ्जाल ‘थोप्ला’ सार्वजनिक
techpana.com · Sat Aug 08 01:57:59 GMT 2026

काठमाडौं । विश्वभर छरिएर रहेका नेपाली समुदायलाई एउटै डिजिटल प्लेटफर्ममार्फत जोड्ने उद्देश्यका साथ नयाँ सामाजिक सञ्जाल ‘ थोप्ला ’ सार्वजनिक गरिएको छ । थोप्ला टोलीले हालै काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यस प्लेटफर्मको औपचारिक सुरुवात गरेको हो ।
विशेषगरी नेपाली समुदाय, संस्कृति, सिर्जना, मनोरञ्जन र आपसी सहकार्यलाई प्राथमिकतामा राखेर यो सञ्जाल विकास गरिएको जानकारी दिइएको छ ।
Read full story at source (techpana.com)