के ‘वैकल्पिक राजनीति’को औचित्य र कार्यभार पूरा भयो ?
nepalviews.com · Sat Aug 08 02:07:01 GMT 2026

आज पुराना दलहरूको जे हालत छ, त्यो प्रक्रिया संविधान नबनाइकन पहिलो संविधानसभाको विघटन भएदेखि सुरु भइसकेको थियो । वैकल्पिक राजनीति र उन्नत लोकतन्त्रको बहस पनि त्यही बेला देखिको हो ।
२०८२ भाद्रको जेन जी विद्रोह र फाल्गुन २१ गतेको निर्वाचन परिणाम ‘आकस्मिक’ छँदै थिएन, त्यो करिब डेड दशकभन्दा बढी लामो ‘नियमितता’ ले निम्त्याएको ‘आकस्मिकता’ थियो । राष्ट्रिय कार्यभार पूरा गर्न एकपछि अर्को असफलताबाट सिर्जित आम निराशाको संचिति विस्फोट भएको हो ।
Read full story at source (nepalviews.com)