प्राचीन साधनालाई व्यावसायिक बनाउँदै ‘वेलनेस हब’ बनाउने रणनीति
ratopati.com · Sat Aug 08 02:15:00 GMT 2026

काठमाडौँ । सरकारले राष्ट्रिय वेलनेस पर्यटन रणनीति र पाँच वर्षे कार्ययोजना सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मुलुकको पर्यटन क्षेत्रलाई नयाँ पहिचान कायम गर्ने भन्दै रणनीति अघि सारेको हो ।
मन्त्रालयले सार्वजनिक गरेको राष्ट्रिय वेलनेस पर्यटन रणनीति २०२६–२०३५ तथा पाँच वर्षे रणनीतिक कार्ययोजना २०२६–२०३० ले परम्परागत साहसिक तथा सांस्कृतिक पर्यटनको दायरालाई फराकिलो बनाउँदै नेपाललाई एक उत्कृष्ट र बहुआयामिक वेलनेस गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ ।
Read full story at source (ratopati.com)