भारतीय महिलाले राखिन् ८ फिट १० इन्च लामो कपालको विश्व रेकर्ड (तस्बिरसहित)
nagariknews.nagariknetwork.com · Sat Aug 08 02:08:29 GMT 2026

सन् २०१५ देखि कपाल नकाटेकी भारतीय महिला रेणु धरियालले जीवित महिलामा सबैभन्दा लामो कपालको विश्व रेकर्ड हासिल गरेकी छिन्।
गिनिज वर्ल्ड रेकर्डका अनुसार उनको कपाल २७१.५० सेन्टिमिटर (८ फिट १० इन्च) लामो छ। यो रेकर्ड अप्रिलमा उत्तराखण्डको हल्द्वानीमा प्रमाणित भएको हो। उनले युक्रेनकी आलिया नासिरोभाबाट रेकर्ड लिएकी हुन्, जसको कपाल २५७.३३ सेन्टिमिटर (८ फिट ५.३ इन्च) थियो।
Read full story at source (nagariknews.nagariknetwork.com)