दुई तिहाइ नजिकका प्रधानमन्त्री मध्यरातमा ‘एक्लै’ ?
janaaastha.com

संसदमा दुई तिहाइ नजिकको बहुमतको बलमा सरकार चलाइरहेका प्रधानमन्त्री बालेन्द्र शाह शुक्रबार मध्यरातमा फेसबुकमा ‘एक्लै लड्नुपर्ने’ अवस्था आएको गुनासो गर्नुपर्ने ठाउँमा पुगेका छन् । सरकारको कामको परिणाम देखिन समय लाग्ने, ढिलो भए पनि गलत बाटोमा नजाने र नागरिकले नआत्तिनुपर्ने उनको आग्रह छ ।
Read full story at source (janaaastha.com)