कपिलवस्तुका पूर्वमेयर हराए : जंगलमा मोटरसाइकल भेटियो, उनी भेटिएनन्
lokaantar.com

कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह सम्पर्कविहीन भएका छन् । उनी तिलौराकोट सामुदायिक वनमा हराएका हुन् ।
शुक्रबार दिउसो सिंह चढ्ने मोटरसाइकल जंगलमा भेटिए पनि उनी अहिलेसम्म भेटिएका छैनन् । कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टले शुक्रबार खोजी गरे पनि भेटाउन नसकेपछि अहिले बिहानैदेखि खोजी कार्य जारी रहेको बताए ।
Read full story at source (lokaantar.com)