चार उद्योगको प्रगति पेस गर्दै वालेनले लेखे– इमान्दारिता भए रुग्ण उद्योगमा पनि नयाँ जीवन भर्न सकिने रहेछ
ekantipur.com · Sat Aug 08 02:36:48 GMT 2026

चार उद्योगको प्रगति पेस गर्दै वालेनले लेखे– इमान्दारिता भए रुग्ण उद्योगमा पनि नयाँ जीवन भर्न सकिने रहेछ
शाहले नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान (डीडीसी) र सिंहदरबार वैद्यखाना विकास समितिको पछिल्लो प्रगति उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।
Read full story at source (ekantipur.com)