बिहानै जागे बालेन, देखाए सरकारकाे उपलब्धि
nepallive.com · Sat Aug 08 02:45:00 GMT 2026

काठमाडौ– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले शनिबार बिहानै सामाजिक सञ्जालमार्फत सरकारका उपलब्धि सार्वजनिक गरेका छन्।
प्रधानमन्त्री भएपछि उनले बिहानै यस किसिमको विस्तृत र उपलब्धिमूलक विवरणसहितको फेसबुक पोस्ट गरेको यो पहिलोपटक हो।
Read full story at source (nepallive.com)