घिउ बारेका भ्रम र वास्तविकता: तौल बढाउनेदेखि मुटुको स्वास्थ्यसम्म
kharibot.com · Sat Aug 08 02:55:00 GMT 2026

काठमाडौँ । घिउ खाँदा तौल बढ्छ, खाली पेट घिउ खाँदा शरीरको बोसो घट्छ, घिउले पेटको घाउ निको पार्छ वा घिउ खाँदा हृदयाघात हुन सक्छ भन्ने जस्ता फरक-फरक धारणा समाजमा सुनिँदै आएका छन् । कतिपय मानिस यस्ता धारणालाई विश्वास गरेर आफ्नो खानपानमा समेत लागू गर्छन्।
Read full story at source (kharibot.com)