काठमाडौंका विभिन्न क्षेत्रमा शनिबार–आइतबार विद्युत् अवरुद्ध हुने
newsofnepal.com · Sat Aug 08 02:54:55 GMT 2026

काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणले भूमिगत केबल जडान, पोल तथा स्ट्रक्चर फिटिङ र फिडर मर्मतका कारण काठमाडौंका विभिन्न क्षेत्रमा शनिबार र आइतबार विद्युत् आपूर्ति बन्द हुने जनाएको छ।
Read full story at source (newsofnepal.com)