नेपाल शिक्षक महासंघ नगर समिति धनगढीको अध्यक्षमा भण्डारी चयन
nepalsamaya.com · Sat Aug 08 02:57:01 GMT 2026

काठमाडौं । नेपाल शिक्षक महासंघ नगर समिति धनगढीको अध्यक्षमा मोहन भण्डारी चयन भएका छन्।
कार्यसमितिको उपाध्यक्षमा गगन बहादुर सिंह, महासचिवमा लक्कीराम चौधरी र सचिवमा उपेन्द्र दत्त जोशी चयन भएका छन्।
Read full story at source (nepalsamaya.com)