नियत सफा भए जस्तोसुकै चुनौतीमा पनि सुधारका नयाँ ढोका खुल्छन् : प्रधानमन्त्री
annapurnapost.com · Sat Aug 08 02:53:49 GMT 2026

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नियत सफा र जिम्मेवारीप्रति इमान्दारिता भए जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ बाटो खुल्ने बताएका छन् ।
शनिबार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको नयाँ सरकार बनेदेखि नै रुग्ण र बन्द अवस्थामा रहेका राष्ट्रिय उद्योग तथा संस्थानहरूलाई पुनर्जिवित गराउन निरन्तर सहजीकरण, उत्प्रेरणा र समन्वयलाई प्राथमिकता दिइएको उल्लेख गरे।
Read full story at source (annapurnapost.com)