पीएम क्लबका सञ्चालकमाथि कुटपिट गर्ने दुई जना पक्राउ
barnanmedia.com · Sat Aug 08 02:55:12 GMT 2026

काठमाडौँ । काठमाडौँको मित्रनगरस्थित पीएम क्लबका सञ्चालक पदमबहादुर शाहीमाथि कुटपिट तथा अङ्गभङ्ग गराएको आरोपमा दुई जना पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न दुवै जनालाई काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिका–७ फुटुङबाट पक्राउ गरेको हो।
Read full story at source (barnanmedia.com)