रसुवा बाढीका ८१ बेवारिसे शव देवघाटमा व्यवस्थापन गरियो (तस्बिरहरू)
khabarhub.com · Mon Aug 31 13:37:37 GMT 2026

चितवन – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका तथा पहिचान खुल्न नसकेका बेवारिसे शवको चितवनस्थित देवघाट क्षेत्रमा व्यवस्थापन गरिएको छ ।
सोमबार देवघाट क्षेत्रको जंगलमा एकैदिन ८१ वटा शव जमिनमुनि व्यवस्थापन गरिएको हो ।
Read full story at source (khabarhub.com)