काठमाडौँका विभिन्न स्थानमा आज र भोली विद्युत् आपूर्ति बन्द हुने
arthadabali.com · Sat Aug 08 03:00:16 GMT 2026

काठमाडौँ / नेपाल विद्युत् प्राधिकरणले शनिबार र आइतबार काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ ।
प्राधिकरणले एक सूचना जारी गर्दै शनिबार र आइतबार रत्नपार्क वितरण केन्द्रअन्तर्गत पर्ने विभिन्न फिडर तथा स्थानहरूमा भूमिगत केबल जडान, चार्जिङ, पोल ठड्याउने, स्ट्रक्चर फिटिङ तथा फिडर मर्मतको काम गर्नुपर्ने भएकाले आपूर्ति बन्द हुने जनाएको हो ।
Read full story at source (arthadabali.com)