रुग्ण उद्योग पुनर्जीवनको दाबी गर्दै प्रधानमन्त्री
nepalviews.com · Sat Aug 08 03:02:08 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वर्षौंदेखि बन्द वा घाटामा रहेका सरकारी उद्योग तथा संस्थानहरू पुनर्जीवनको दिशामा अघि बढ्न थालेको दाबी गरेका छन् । उनले सरकारको इमानदार प्रयास, कानुन कार्यान्वयन, समन्वय र टोलीगत कामका कारण केही सार्वजनिक संस्थानमा उत्साहजनक सुधार देखिएको बताएका छन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहले राष्ट्रिय उद्योगहरू फेरि आफ्नै खुट्टामा उभिन सक्छन् भन्ने विश्वास बलियो बन्दै गएको उल्लेख गर्दै रुग्ण उद्योगलाई पुनः प्रतिस्पर्धी बनाउने सरकारको अभियान जारी रहेको बताएका हुन् ।
Read full story at source (nepalviews.com)