१४ करोडमा बन्यो शवदाहगृह, ३ वर्षदेखि ढोकामा ताला
ratopati.com · Sat Aug 08 03:15:00 GMT 2026

पोखरा । पोखरामा आधुनिक शवदाहगृह निर्माण भएको ३ वर्ष बितिसक्यो। संघीय सरकार मातहतको सहरी विकास मन्त्रालयले पोखरा महानगरपालिका–१०, रामघाटमा उक्त शवदाहगृह निर्माण गरेको हो।
संरचना बनाइसकेर हस्तान्तरण भएकै ३ वर्ष भइसक्यो। सहरी विकास कार्यालयले महानगरलाई नै जिम्मा दिएको पनि २ वर्ष पूरा भएको छ। तर, हालसम्म उक्त संरचनाको ढोकामा ताला मारिएको छ।
Read full story at source (ratopati.com)