‘बहादुर’ बाट ‘बाबु’ बन्न जुर्मुराएका नेपालीहरूसँग
saralpatrika.com · Sat Aug 08 03:11:57 GMT 2026
सन् २०२४ को फेब्रुअरी १९ तारिख, बिहान करिब सात बजेको थियो। सूर्योदयको किरणले कोलकाताको जमिन तातिसकेको थिएन। हावामा ओसिलोपन बाँकी नै थियो। हामी बस चढेर नेताजी भवन स्टेशननजिकै रहेको ‘हाम्रो छहारी’ को ढोकामा पुग्यौँ।
महानगरको मुटुमा सुलभ आवास सुविधा दिने अभिप्रायले कोलकातावासी नेपालीहरू मिलेर सञ्चालन गरेको यो सानो गेस्ट हाउस भर्खरै चालु चएको रहेछ। कुनै काम विशेष, स्वास्थ्य उपचार वा घुमफिरको तिर्खाले कोलकाता पुग्ने नेपाली आगन्तुकका लागि सहरको केन्द्रमै एउटा न्यानो आतिथ्य दिने ठाउँ– हाम्रो छहारी।
Read full story at source (saralpatrika.com)