पत्रकार खेम भण्डारी जेलमुक्त
onlinekhabar.com · Sat Aug 08 03:10:45 GMT 2026

२३ साउन, काठमाडौं । कञ्चनपुरका पत्रकार खेम भण्डारी जेलमुक्त भएका छन् । एक महिनापछि भण्डारी जेलमुक्त भएका हुन् ।
भीमदत्त नगरपालिका-१८ कटानबाट पत्रकार भण्डारीलाई गत असार १८ गते प्रहरीले अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरेको थियो ।
Read full story at source (onlinekhabar.com)