अप्ठेरो छिचोलेर मात्र प्रगति सम्भव छ : निलाम्बर आचार्य
nagariknews.nagariknetwork.com · Sat Aug 08 03:13:24 GMT 2026

पूर्वमन्त्री एवं पूर्वराजदूत निलाम्बर आचार्य अप्ठेरो छिचोलेर मात्र प्रगति सम्भव हुने बताएका छन्।
सामाजिक सञ्जाल एक्समा उनी लेख्छन्, ‘कुन देशले सोझो सहज बाटोमा विकास गरेको छ र? दुःख नपाएको देश कुन छ ? संकट नझेलेको समाज कहाँ छ?’ उनले अगाडि लेखेका छन्, ‘जसले प्रगति गरे अप्ठेराहरू छिचोलेर गरे। जसले प्रगति गरे आफ्नो सुख दुःखभन्दा सन्ततिको सुख सोचेर प्रगति गरे। हतास मनले प्रगति गर्दैन। विभाजित मनले पनि प्रगति गर्दैन।’
Read full story at source (nagariknews.nagariknetwork.com)