बिपीको बिचार बोक्नु र रगत जोडिनु एउटै हो ?
janaaastha.com

अहिले नेपाली कांग्रेस फुटको डिलमा पुगेको छ । ०४७ देखि लामो समय सत्तामा रहेको उसले नेपालको विकास र राजनीतिलाई सही दिशा दिन नसकेका कारण कार्य र परिणाम हो । यो परिस्थिति त्यत्तिकै आएको होइन । पटक–पटक सत्तामा पुग्ने कांग्रेस कहिल्यै एकजुट भएको थाहा छैन ।
Read full story at source (janaaastha.com)