चार उद्योगको प्रगति पेस गर्दै प्रधानमन्त्री शाहले लेखे, “इमान्दारिता भए रुग्ण उद्योगमा पनि नयाँ जीवन भर्न सकिने रहेछ”
kendrabindu.com · Sat Aug 08 03:19:04 GMT 2026

काठमाडौ । प्रधानमन्त्री वालेन्द्र शाहले लामो समयदेखि बन्द तथा घाटामा रहेका सरकारी उद्योग तथा संस्थानमा सुधारका संकेत देखिन थालेको दाबी गरेका छन्। उनले राष्ट्रिय उद्योगलाई पुनः सञ्चालनमा ल्याउने र प्रतिस्पर्धी बनाउने प्रयासलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्।
शाहले सामाजिक सञ्जालमार्फत राष्ट्रिय उद्योग तथा संस्थानको अवस्थालाई लिएर विगतदेखि रहँदै आएको निराशाबीच पछिल्ला केही महिनामा सकारात्मक परिणाम देखिन थालेको बताएका हुन्। ‘जब नियत सफा हुन्छ, जिम्मेवारीप्रति इमान्दारिता देखाइन्छ; तब जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ ढोका खुल्छन्,’ उनले लेखेका छन्।
Read full story at source (kendrabindu.com)