एक सिलिन्डर लिन बजारमा लाइन, आफ्नै ग्यास उद्योग भने बन्द!
setopati.com · Sat Aug 08 03:16:00 GMT 2026

पोखरामा एलपी ग्यासका लागि मानिसहरू दिनहुँ खाली सिलिन्डर बोकेर लाइनमा छन्।
त्यही सहरको एउटा कुनामा गोबर र कुहिने फोहोरबाट ग्यास उत्पादन गर्ने उद्योग भने डेढ वर्षदेखि बन्द छ।
Read full story at source (setopati.com)