गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरूद्ध अविश्वास प्रस्ताव दर्ता
farakdhar.com · Thu Apr 15 08:24:51 GMT 2021
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का २८ प्रदेशसभा सदस्यले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।
उनीहरुले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई नयाँ मुख्यमन्त्रीको रुपमा प्रस्ताव गरेका छन्।
Read full story at source (farakdhar.com)