इङ्ग्ल्यान्डका फुटबलर इभान टोनीमाथि कुटपिटको आरोप
neplays.com · Sat Aug 08 03:39:00 GMT 2026
इङ्ग्ल्यान्डका फुटबलर इभान टोनीमाथि मध्य लन्डनको एक रात्रि क्लबमा कुटपिट गरेको आरोप लागेको छ ।
३० वर्षीय खेलाडिमाथिको यो आरोप गएको वर्षको डिसेम्बर ६ मा वार्डोर स्ट्रिटमा रहेको एउटा रात्रि क्लबमा भएको भनिएको कुटपिटको घटनासँग सम्बन्धित छ ।
Read full story at source (neplays.com)