रसुवा बाढी : सेनाद्वारा १०९ जनाको उद्धार, विभिन्न हाइड्रोका टनेलमा खोजी जारी
nepalviews.com · Mon Aug 31 13:42:29 GMT 2026

काठमाडौं । नेपाली सेनाले रसुवा बाढी प्रभावित क्षेत्रमा हवाई तथा जमिनी माध्यमबाट खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ । सेनाका अनुसार सोमबार एक जर्मन नागरिकसहित १०९ जनाको हवाई उद्धार गरिएको छ ।
सेनाले प्रभावित क्षेत्रमा रहेका विभिन्न जलविद्युत् आयोजनाका टनेलमा समेत विशेष टोली परिचालन गरी खोज तथा उद्धार गरिरहेको जनाएको छ ।
Read full story at source (nepalviews.com)