नेपाल टेलिकमले बाढी प्रभावित चार साइट पुनः सञ्चालनमा ल्यायो
ekantipur.com · Mon Aug 31 12:09:57 GMT 2026

नेपाल टेलिकमले बाढी प्रभावित चार साइट पुनः सञ्चालनमा ल्यायो
नयाँ साइट सञ्चालनमा आएपछि नौकुण्ड गाउँपालिका, बेनीघाट बजार, त्रिशूली बजार र आसपासका क्षेत्रमा सञ्चार सेवा सहज हुने नेपाल टेलिकमले जनाएको छ ।
Read full story at source (ekantipur.com)