राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै गएको प्रधानमन्त्रीको दाबी
barnanmedia.com · Sat Aug 08 03:44:32 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले वर्षौंदेखि घाटामा रहेका र बन्द अवस्थामा पुगेका नेपालका राष्ट्रिय उद्योग तथा सार्वजनिक संस्थानहरूमा क्रमिक सुधार देखिन थालेको बताएका छन् ।
इमान्दारिता, कानुनको कार्यान्वयन र निरन्तरको ‘टिमवर्क’का कारण चुनौतीपूर्ण अवस्थामा पनि यी संस्थानहरू पुनः जीवन्त र प्रतिस्पर्धी बन्न थालेको उनको भनाइ छ ।
Read full story at source (barnanmedia.com)