यूईएफएमा रहँदा इन्फान्टिनोले अफेयर ढाकछोप गर्न प्रेमिकालाई रकम दिएको आरोप
ratopati.com · Sat Aug 08 03:50:28 GMT 2026
लण्डन । फिफाका वर्तमान अध्यक्ष जियानी इन्फान्टिनो यूईएफएको महासचिव छँदा उनकी कथित प्रेमिकालाई संस्थाले रकम दिएको विषय सार्वजनिक भएको छ।
‘डेली टेलिग्राफ’ को अनुसन्धानमा आधारित यो रिपोर्ट बाहिरिएपछि इन्फान्टिनो थप दबाबमा परेका छन्। इन्फान्टिनोका प्रवक्ताले भने यी आरोपहरूलाई पूर्ण रूपमा असत्य भन्दै खण्डन गरेका छन्।
Read full story at source (ratopati.com)