फ्लिन्टफले छाडे इंग्ल्याण्ड लायन्सको मुख्य प्रशिक्षक पद
ratopati.com · Sat Aug 08 03:55:18 GMT 2026
लण्डन । इंग्ल्याण्डका पूर्वअलराउन्डर एन्ड्र्यु फ्लिन्टफले ‘इंग्ल्याण्ड लायन्स’ को मुख्य प्रशिक्षक पद छाडेका छन्।
सन् २०२४ सेप्टेम्बरदेखि टोलीको जिम्मेवारी सम्हालेका ४८ वर्षीय फ्लिन्टफले अस्ट्रेलियाको बिग ब्यास लिग टोली सिड्नी थन्डरको प्रशिक्षक बनेपछि राष्ट्रिय टोलीको भूमिकाबाट पछि हट्ने निर्णय गरेका हुन्।
Read full story at source (ratopati.com)