४० करोड लगानीमा धमाधम पुनर्निर्माण हुँदैछ भैंसेपाटी मन्त्री आवास [फोटो फिचर]
nepalnews.com · Sat Aug 08 03:57:07 GMT 2026

काठमाडौँ। जेनजी आन्दोलनमा क्षतिग्रस्त भैँसेपाटीस्थित मन्त्रीहरुको सरकारी आवास करिब ४० करोड रूपैयाँ लगानीमा पुनर्निर्माण भइरहेको छ।
असोजभित्र सक्ने गरी क्षतिग्रस्त भवनको संरचना र भित्रि आवरण (इन्टेरियर)को काम जारी छ। पुनर्निर्माणको काम तीन चरणमा चलिरहेको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सूचना अधिकारी इन्जिनियर अरुण भुजेलले बताए।
Read full story at source (nepalnews.com)