इरानको आक्रमणमा कुवेतमा मारिएका नेपालीको खुल्यो पहिचान
barnanmedia.com · Sat Aug 08 03:57:09 GMT 2026

काठमाडौं । इरानको ड्रोन आक्रमणमा परी कुवेतमा मारिने नेपालीको परिचय खुलेको छ । उनी तेह्रथुम जिल्लाका ४४ वर्षीय सोमकुमार तामाङ रहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।
“कुवेतको उत्तरी क्षेत्रमा २०२६ जुलाई ३० मा भएको ड्रोन आक्रमणमा परी सवारी चालकको रूपमा कार्यरत नेपाली नागरिक सोम कुमार तामाङ (वर्ष ४४, तेह्रथुम जिल्ला) को निधन भएको हो । उनको निधनको पुष्टि गर्दै कुवेतस्थित नेपाली दूतावासले भनेको छ,'' सोमकुमार तामाङको निधन भएको कुवेतको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको छ,” कुवेतस्थित नेपाली दूतावासले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
Read full story at source (barnanmedia.com)