कीर्तिपुर र मूलपानीको विकेट स्वरूप फेरिँदै
kendrabindu.com · Sat Aug 08 04:10:26 GMT 2026
काठमाडौं । दुई वर्षअघि नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो सिजनका लागि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको विकेट पुरै हरियो बनाइएको थियो। सहभागी टोलीको अनुमान थियो, त्रिवि क्रिकेट मैदानको विकेट अब फेरिने छ। स्पिनरलाई मात्र नभई तीव्र गतिको बलिङलाई पनि मदत गर्नेछ।
एनपीएलमा सहभागी फ्रेन्चाइज टोलीले सोहीअनुरुप आफ्नो टोलीमा तीव्र गतिका बलरलाई प्राथमिकतामा राख्दै टिम निर्माण गरेका थिए। एनपीएल सुरु भएको एक सातामै कीर्तिपुरको पिचबाट घाँस हराइसकेको थियो। विकेट फ्ल्याट भइसकेको थियो अनि कीर्तिपुरको विकेट आफ्नै स्वरुपमा फर्किसकेको थियो।
Read full story at source (kendrabindu.com)